Back to Top

Tukreko Sapana Jhai Video (MV)




Performed By: Kataav-The Escarpment
Language: English
Length: 5:57
Written by: Kataav Escarpment
[Correct Info]



Kataav-The Escarpment - Tukreko Sapana Jhai Lyrics
Official




सपना नदेखेको होइन
टुक्र्याउन मैले चाहिन
आँसु मेरा आँखामा आउँछन
कम्जोर म कहिले भइन
आजा एक्लै म रमाउँछु
भिड्मा आफै म हराउँछु
सँसार अनि सबै यहाँ उस्तै
आशा सबै बिलायो
टुक्रेको सपना झैँ
ओ ओ ओ ओ
उजाड यो जिन्दगीमा
खुसिका पाइला उचाल्छु
अदृश्य यो कोलाहलमा
अन्धो बनी म हिँड्दै छु
आजा एक्लै म रमाउँछु
भिड्मा आफै म हराउँछु
आज भावना बिलायो
टुक्रेको सपना झैँ
ओ ओ ओ ओ
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

सपना नदेखेको होइन
टुक्र्याउन मैले चाहिन
आँसु मेरा आँखामा आउँछन
कम्जोर म कहिले भइन
आजा एक्लै म रमाउँछु
भिड्मा आफै म हराउँछु
सँसार अनि सबै यहाँ उस्तै
आशा सबै बिलायो
टुक्रेको सपना झैँ
ओ ओ ओ ओ
उजाड यो जिन्दगीमा
खुसिका पाइला उचाल्छु
अदृश्य यो कोलाहलमा
अन्धो बनी म हिँड्दै छु
आजा एक्लै म रमाउँछु
भिड्मा आफै म हराउँछु
आज भावना बिलायो
टुक्रेको सपना झैँ
ओ ओ ओ ओ
[ Correct these Lyrics ]
Writer: Kataav Escarpment
Copyright: Lyrics © O/B/O DistroKid


Tags:
No tags yet