सपना नदेखेको होइन
टुक्र्याउन मैले चाहिन
आँसु मेरा आँखामा आउँछन
कम्जोर म कहिले भइन
आजा एक्लै म रमाउँछु
भिड्मा आफै म हराउँछु
सँसार अनि सबै यहाँ उस्तै
आशा सबै बिलायो
टुक्रेको सपना झैँ
ओ ओ ओ ओ
उजाड यो जिन्दगीमा
खुसिका पाइला उचाल्छु
अदृश्य यो कोलाहलमा
अन्धो बनी म हिँड्दै छु
आजा एक्लै म रमाउँछु
भिड्मा आफै म हराउँछु
आज भावना बिलायो
टुक्रेको सपना झैँ
ओ ओ ओ ओ