यादहरु आउँछ
पिँडाले सताउँछ
फेरि यो मन रोइदिन्छ
झझल्को आउँछ
सुन्यता छाउँछ
फेरि यो मन
रोइदिन्छ
यादहरु आउँछ
पिडाले सताउँछ
फेरि यो मन रोइदिन्छ
झझल्को आउँछ
सुन्यता छाउँछ
फेरि यो मन
रोइदिन्छ
नशालु नयनको यादमा
निराशाले डस्यो अँध्यारोमा
बग्यो आँशुको खोला यहाँ
अँध्यारो जीवन कोहि छईन
साथ तिम्रो पाइन
अभिषाप भयो जीवन
हारिसकेछु म ओ ओ ओ...
रित्ती सकेछु म
जलिसके छु म
हो ओ हो...
मरि सकेछु म....
हो ओ हो....
हो ओ ओ ओ ओ!